रहेनन् पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डल
विराटनगर । राजावादी नेता तथा पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन भएको छ । ८८ वर्षीय मण्डलको मंगलबार विराटनगर महानगरपालिका–९ स्थित आफ्नै निवासमा निधन भएको हो । मण्डल नेपाल सद्भावना पार्टी (नेपाल) का पूर्व कार्यवाहक अध्यक्षसमेत हुन् । उनी पूर्वराजा वीरेन्द्र वीरविक्रम