आज बडादशैँको दोस्रो दिन टीका तथा जमरा लगाएर आशीर्वाद लिने क्रम जारी (फोटो फिचर)
काठमाडौं । आश्विन शुक्लपक्ष बडादशैँको दोस्रो दिन । आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ । सामान्यत टिकाको दिन शुरु भएको टिका लगाउने क्रम कोजाग्रत पूर्णीमाको दिनसम्म चल्ने हुँदा