बंगलादेश निर्वाचन : विद्यार्थी विद्रोहबाट जन्मिएको एनसीपीको लज्जास्पद हार
काठमाडौं । बंगलादेशमा विद्यार्थी विद्रोहको आधारमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले हालै सम्पन्न निर्वाचनमा अपेक्षाअनुसारको नतिजा ल्याउन नसकेको छ । मतगणनाको प्रारम्भिक तथ्यांकअनुसार एनसीपीले जितेका सिटको संख्यामा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबीच फरक–फरक विवरण आएका छन् । ‘ढाका ट्रिब्युन’का अनुसार