फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) मा मलैसा आचार्य छनौट
काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) मा मलैसा आचार्य छनौट भएकी छिन् । एस वाई प्यानल, एस वाई कष्टमेटिक, एस वाई बजार र एस वाई युपिभिसीको प्रयोजनमा शुक्रबार राजधानीको वानेश्वरस्थित एभरेष्ट होटलमा गरेको