पाथीभरा केवलकार प्रकरण : राजनीतिक स्वार्थपूर्तिका लागि विकासको वाधक नबनौं
काठमाडौं । पाथीभरामा केबलकार निर्माण हुँदा त्यहाँको धार्मिक सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन, कृषि, हस्तकलाको विकासमार्फत व्यवसायको प्रवद्र्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना गर्ने र देशकै पर्यटन विकासमा नयाँ आयाम थपिने भएकाले स्थानीयवासी, जनप्रतिनिधि, संघसंस्था, उद्योगी–व्यापारी, वुद्धिजीवी, राजनीतिक