परीक्षा र प्रकाशको ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक, अन्तर्जातीय प्रेमकथामा आधारित
काठमाडौँ । कार्तिक ६ गते, भाइटिकाको अवसरमा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल्टिनी’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको ट्रेलरमा अन्तर्जातीय प्रेमकथालाई केन्द्रमा राखिएको छ । फिल्मको ट्रेलरले प्रेम, जातीय विभेद र सामाजिक