‘बिगुल’ को पोस्टर सार्वजनिक, माघ ९ गतेबाट प्रदर्शन
काठमाडौँ । फिल्म ‘बिगुल’ को पहिलो झलक सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको प्रदर्शन मिति तय गरेको छ। बहुप्रतिक्षित यो फिल्म आगामी माघ ९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ । सार्वजनिक तीन पोस्टरमध्ये पहिलोमा अभिनेत्री बेनिशा हमालको गम्भीर अभिव्यक्ति देखिन्छ भने