काठमाडौं–तराई मधेस द्रुतमार्गको ४१ प्रतिशत काम सम्पन्न भएको रक्षामन्त्री राईको दाबी
काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेका काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) परियोजनाको ४१ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री राईले उपत्यका बाहिर तराईका जिल्लाहरूमा आवश्यक