होलीमा सार्वजनिक स्थानमा भेला र चुनावी प्रचारमा रोक, उल्लंघन गरे कडा कारबाही
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित र सुरक्षित रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। निर्वाचनको आचारसंहिता र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस वर्ष होलीमा कडा प्रतिबन्ध लागू गरिएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला