नेतृत्व छान्ने महाधिवेशनमा विधान संशोधन हुन्न : एमाले प्रवक्ता ज्ञवाली
काटमाठौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले विधान महाधिवेशनबाट पारित एमाले बिधानमा अब संशोधन नहुने बताउनुभएको छ । नेकपा एमालेको १०औंं महाधिवेशन तयारीका बिषयमा प्रेस चौतारी उपत्यका प्रदेश कमिटीले आइतबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै एमाले सचिवसमेत रहेका