वरिष्ठ गीतकार तथा साहित्यकार प्रेम विनोद नन्दनको निधन
चितवन । चर्चित गीतकार तथा साहित्यकार प्रेम विनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित नन्दनको आइतबार राति चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । तनहुँको बन्दिपुरमा जन्मिएका नन्दनले गोरखाको आरुघाटमा केही