डा. गोविन्द केसीद्वारा २३ औँ सत्याग्रह सुरु, चार बुँदे माग सार्वजनिक
काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि भन्दै प्रा. डा. गोविन्द केसीले २३ औँ सत्याग्रह सुरु गरेका छन्। उनले धनगढीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आफ्नो सत्याग्रहको घोषणा गरेका हुन् । सरकारले एमबीबीएस कार्यक्रमअन्तर्गत निजी मेडिकल कलेजहरूको सिट संख्या वृद्धि