६ करोड बराबरको अवैध भेपसहित खिचापोखरीबाट पसल सञ्चालक पक्राउ
काठमाडौं । न्यूरोड खिचापोखरी क्षेत्रबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा गरेको अपरेशनमा भेपसँगै ललितपुर महानगरपालिका–८ निवासी ३२ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएको बताइएको