रवि–बालेन एकता रहरको होइन, गराइएको गठबन्धन हो : कांग्रेस प्रवक्ता चालिसे
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेपाली राजनीतिमा भारतको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान निर्वाचन प्रक्रिया राष्ट्रपतीय प्रणालीजस्तै बन्दै गएको बताए। कांग्रेस संसदीय प्रणालीकै पक्षधर रहेको उल्लेख गर्दै प्रवक्ता चालिसेले