आर्थिक दैनिकका सम्पादकलाई सेन्चुरी बैंकका अध्यक्षद्वारा भौतिक आक्रमणको धम्की
काठमाडौं । आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजालमाथि पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर आएको भौतिक आक्रमणको धम्कीप्रति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति र पत्रकार महासंघ काठमाडौं शाखाले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरेर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं