महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु, ५० जना भन्दा बढी घाइते
काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । धेरै व्यक्तिहरुको भिडमा कुल्चिएर ज्यान गएको हो । गंगामा पवित्र स्नान गर्न लाखौ मानिस जम्मा भएका बेला बुधबार राति भागदौड मच्चिँदा