सरकार ढल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न कांग्रेसको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता निम्त्याउने खोजिएको बताउँदै सरकार ढल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न चेतावनी दिएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले विगतको २० वर्षमा