संसदमा आज पनि रास्वपाको नाराबाजी, अमरेशको अभिव्यक्तिमा एमालेको आपत्ति
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपाका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी जारी राखेका छन् । राप्रपाले बैठक बहिष्कार गरे पनि संसदमा बजेटमाथिको मन्त्रालयगत छलफल अगाडि बढाइएको छ । रास्वपाका सांसद असिम साहले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग दोहोर्याउँदै, आफूहरूको