सभामुख घिमिरेद्वारा प्रमुख सचेतकहरूसँग छलफल, सदन अवरोध हटाउन आग्रह
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग संसद भवन नयाँ बानेश्वरमा छलफल जारी राखेका छन् । छलफलको केन्द्रबिन्दु संसदमा जारी अवरोध हटाउने विषयमा केन्द्रित रहेको छ। सभामुख घिमिरेले संसदको गतिरोध अन्त्य गर्न सबै दललाई सहयोग गर्न आग्रह