संवादबाट शान्तिपूर्ण समाधान निकाल्न सेनासहित सुरक्षा प्रमुख र मुख्यसचिवको अपिल
काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलसहित सुरक्षा प्रमुखहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा आइसकेको अवस्थामा संयमित भएर संवादबाट निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेका छन् । मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडि, एपीएफका आईजीपी