पहिरोले २२ जनाले ज्यान गुमाएको मिक्लाजुङमा प्रधानमन्त्री मात्रै पुगे राहत पुगेन
पाँचथर । मिक्लाजुङ गाउँपालिका–५ चिसापानी पञ्चमीका पदमशेर लावतीलाई पालाम (धान नाच्दा गाइने दोहोरी) को एउटा पङ्ती अहिले खुबै याद आउँछ । ३ कात्तिकमा गएको पहिरोमा परी छोरा विष्णुबहादुरलाई गुमाएपछि लावतीको मन स्थिर नै छैन । उहाँ सम्झिनुहुन्छ–‘पच्चिस सालको पैरो, निङ्बा