निर्वाचन हुँदैन भ्रम फैलाउने काम न्यायोचित हुँदैन : गृहमन्त्री अर्याल
पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनबाट भाग्ने तथा निर्वाचन हुँदैन भन्ने भ्रम फैलाउने काम कुनै पनि दृष्टिले न्यायोचित नहुने बताएका छन्। पोखरामा आयोजित प्रदेश सुरक्षा गोष्ठीमा बोल्दै उनले लोकतन्त्रको आधार विधिको शासन र स्वतन्त्र निर्वाचन भएको उल्लेख गरे। उनले भने,