रुपन्देही र मनाङमा कात्तिक दोस्रो साता उपचुनावको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभा र स्थानीय तहमा रिक्त रहेका पदहरूमा निर्वाचन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरूले प्रधानमन्त्री ओलीलाई