अध्यक्ष ओलीको उपस्थितिमा च्यासलमा एमाले संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । अध्यक्ष केपी ओली, पार्टी नेता प्रदिप ज्ञवाली पनि सहभागी वैठकमा उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।