रास्वपा महाधिवेशनस्थलमा पानी जम्दा मोटरबाट निकासको प्रयास
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोह आयोजना हुने स्थलमा वर्षापछि पानी जम्दा कार्यकर्ता तथा स्वयंसेवकहरू मोटरको सहायताले पानी निकाल्न जुटेका छन्। जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्टहाउस चौरमा महाधिवेशन उद्घाटनका लागि छानासहितको ‘जर्मन ह्याङ्गर’ निर्माण गरिएको