देशभर ४९ जनाले उम्मेदवारी फिर्ता लिए, एक जनाको खारेज
काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूमध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार शुक्रबार दिउँसो १ बजेसम्म तोकिएको समयसीमाभित्र ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिएका छन्। देशका