बेथितिप्रति असन्तुष्टि जनाउँदै रास्वपाका नेता राणाद्वारा पार्टी सदस्यताबाट राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले बिहीबार पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्। राजीनामा पत्रमा राणाले पार्टीभित्र देखिएका बेथितिप्रति असन्तुष्टि जनाउँदै अब पार्टीमै बसेर मुकदर्शक