लम्साललाई उम्मेदवार बनाएपछि असन्तुष्ट कुँवरले छाडे रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका डा. श्रीबहादुर कुँवरले पार्टी परित्याग गरेका छन्। पार्टीले प्राइमरी इलेक्सन (प्रारम्भिक निर्वाचन) नगरी उम्मेदवार छनोट गरेको भन्दै उनले रास्वपा छाडेको बताएका छन्। रुपन्देही–१ बाट कुँवरसहित