‘परालको आगो’को अग्रिम बुकिङ खुला
काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म परालको आगोको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। सोमबारदेखि केही हलमा सुरु भएको बुकिङ बुधबार बिहानदेखि देशभर उच्च उत्साहका साथ विस्तार गरिएको हो। फिल्मले हालसम्म देशव्यापी रूपमा सयभन्दा बढी शो प्राप्त गरिसकेको