पार्टीमा योगदान दिएका कार्यकर्तालाई बाहिर निकाल्न नहुने महतको चेतावनी
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र कुनै पनि कार्यकर्तालाई प्रक्रियागत कारण देखाएर बाहिर निकाल्ने काम गर्न नहुने बताएका छन्। बिहीबार बाँसबारीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफूहरू भागबन्डा वा पदको मागमा नभई १५औँ महाधिवेशनको निष्पक्षता र सुनिश्चितताको