नेकमा सरकारी सामुदायिक विद्यालयका विद्यार्थीलाई इन्जिनियरिङ शिक्षाको अवसर
काठमाडौं, साउन २२ । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले शैक्षिक सत्र २०८२/८३ का लागि समुदाय छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । सरकारी सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिव, विपन्न छात्रछात्राहरूलाई लक्षित गरी पहिलो पटक छुट्टै समुदाय छात्रवृत्ति समेत प्रदान गरिने भएको