८८ करोड हिनामिनाको आरोपमा पोखरा सहकारीका अध्यक्षसहित ७ जना पक्राउ
काठमाडौँ । पोखरा बचत तथा ऋण सहकारी संस्थामा ठूलो रकम हिनामिनाको आरोप लागेपछि संस्थाका अध्यक्षसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार वर्तमान अध्यक्ष सुरेन्द्रबहादुर गोदारलाई बुधबार पक्राउ गरिएको हो । सहकारी