मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न चीनलाई प्रधानमन्त्री ओलीको अनुरोध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन् । चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका हुन् । प्रधानमन्त्री