ध्वंस र विनाशको अन्त्य गर्दै निर्माण र विकासतर्फ अघि बढ्न ओलीको आह्वान
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै ध्वंस, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्न आह्वान गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष