डा. पन्तद्वारा लिखित ‘पृथ्वी पथ’ पुस्तक विमोचन
काठमाडौं । डा. शास्त्रदत्त पन्तद्वारा लिखित, पृथ्वीपथ प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘पृथ्वी पथ’ शनिबार काठमाडौंको भोजन गृहमा समाजसेवी तथा पर्यटन व्यवसायी भरत बस्नेतद्वारा आयोजित एक कार्यक्रमका बीच विमोचन भएको छ । १३८ वटा भन्दा बढी पुस्तक लेखिसकेका डा. पन्तद्वारा लिखित ‘पृथ्वी