पोखराको पृथ्वीचोकमा सरकारी जग्गामा बनेका संरचना हटाइँदै
पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका भवनहरू हटाउन सुरु गरेको छ । महानगरपालिकाले बिहीबार डोजर प्रयोग गरेर अनधिकृत रूपमा निर्माण गरिएका संरचनाहरू भत्काएको हो। महानगरका अनुसार प्रमुख राजनीतिक दल