पूर्व विशिष्टलाई सुविधा दिँदा राज्य कोषमा भार नपार्न कानून बनाउन लागिएको हो : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्टलाई दिँदै आएको सुविधाले राज्य कोषमा अनावश्यक भार पर्न नदिने सरकार गम्भीर रहेको र त्यसका लागि कानून बनाउन लागिएको बताएका छन् । सर्वोच्च अदालत, महालेखा परीक्षकको कार्यालय र संसद्को समितिले दिएको निर्देशनलाई पालना गरी