उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीको असहमति सचिवालय बैठकले टुंग्याउने छ : एमाले महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको असहमति पार्टी निर्णय नभई पूर्वराष्ट्रपति विद्या भण्डारीसम्बन्धी विषयमा मात्रै भएको स्पष्ट पारेका छन् । बुधबार पार्टीको विधान महाधिवेशनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको विषयमा