पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सरकारी सेवासुविधा फिर्ता गर्ने तयारीमा
काठमाडौं । सक्रिय राजनीतिमा पुनः फर्किने घोषणा गरिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् । शीतल निवास छाडेर निजी निवास फर्किएपछि उनले पूर्वराष्ट्रपतिको हैसियतमा पाइने धेरैजसो सेवासुविधा पहिले नै नलिने निर्णय गरिसकेकी