भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमा समाधान हुनेछ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले हाल चर्चामा रहेको भिजिट भिसा प्रकरणको समस्या अब दीर्घकालीन रुपमा समाधान गरिने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको जानकारी दिए । समितिमा