पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार आइतबार पुनरावेदन निवेदन सर्वोच्च अदालतमा दर्ता गरिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन