उपसभामुख भुसालले लिइन् शपथ
काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार शपथ लिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । २९ महिनायता रिक्त रहेको उपसभामुख पदका लागि शुक्रबार प्रतिनिधि सभामा भएको निर्वाचनमा उनले बहुमत