नेसनल भोलिन्टियर फोर्सले दियो रास्वपालाई बधाई, सकारात्मक काममा समर्थन र गलत कदममा प्रतिवाद गर्ने चेतावनी
काठमाडौं । नेकपा एमालेनिकट नेसनल भोलिन्टियर फोर्सले प्रतिनिधिसभा निर्वाचनमा जनताको उल्लेखनीय समर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई बधाई दिएको छ । संगठनले जनताको भरोसा जित्दै देशको समृद्धिको नेतृत्व गर्ने अवसर पाएको भन्दै ‘नयाँ कार्यशैली र नयाँ उत्साह’सहित पुनः जनताको