पुराना र नयाँ होइन, सही र गलतको बहस आवश्यक : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन्’ भन्ने भाष्य गलत भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई पनि पुराना राजनीतिक दलसँग जोडेर एउटै रूपमा चित्रण