पीपीआर रोगको लक्षण देखिएपछि पलाञ्चोक भगवतीमा बली रोकियो
काभ्रे । भेडा–बाख्रामा पीपीआर रोग देखिएको छ । पीपीआर रोगबाट बाख्रालाई बचाउन मकवानपुर, वैतडी, तनहुँलगायतका धेरै जिल्लामा खोप अभियान सञ्चालन गरिएको छ । तर काभ्रेमा भने यो रोगविरुद्धको खोप अभियान नचलाउँदा स्थानीय किसानहरु चिन्तित भएका छन् । काभ्रेमा पनि पीपीआर