पासाङ शेर्पाको उम्मेदवारी खारेज
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदका उम्मेदवार पासाङ शेर्पाको उम्मेदवारी खारेज गरिएको छ । बहुविवाह मुद्दामा दोषी ठहर भएका कारण उनको उम्मेदवारी अमान्य गरिएको हो । शेर्पाले आदिवासी–जनजाति खुला समूहअन्तर्गत उम्मेदवारी दर्ता गराएका थिए । तर बहुविवाह मुद्दामा दोषी