प्रधानमन्त्री कार्कीले पाथीभराबाट भनिन्- शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पाथीभरा माताको दर्शन तथा पूजाआजा गरेकी छन् । चुनावको तयारी र जिल्लाको शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी लिन उनी बिहीबार बिहानै पाथीभरा देवी मन्दिर पुगेकी हुन् । दर्शनपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत् ‘फागुन महिना, निर्वाचन महिना ।