पाथीभरामा केबुलकार निर्माण चाँडै सक्नुपर्ने ताप्लेजुङवासीको माग, निकाले सद्भाव र्याली
काठमाडौं । प्रसिद्ध तीर्थस्थल पाथीभरामा सकेसम्म चाँडै केबुलकार निर्माण सक्नुपर्ने माग गर्दै ताप्लेजुङ जिल्लावासीले र्याली निकालेका छन् । पाथीभरामा निजी क्षेत्रबाट केबुलकार निर्माण गर्न शिलान्यास समेत भइसेकका बेला उत्पन्न विवादबीच ताप्लेजुङवासीले पाथीभरामा कुनै पनि हालतमा केबुलकार निर्माण गर्नुपर्ने र सकेसम्म