केवलकार निर्माणको विरोधमा अरुण पूर्वका नौ जिल्ला बन्द, प्रभाव सामान्य
विराटनगर । पाथिभरामा केबलकार निर्माणको विरोधमा मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको छ । आज पहिलो दिन बन्दको प्रभाव सामान्य परेको छ । पहिचानवादीहरुले केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका