काठमाडौँबाट खाँदबारी जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १ जनाको मृत्यु, १४ घाइते
विराटनगर । धनकुटाको पाख्रिबासमा आज बिहान भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। पाख्रिबास नगरपालिका–५, भैँसेस्थित मध्यपहाडी लोकमार्गमा काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा.४ ख ५५०२ नम्बरको सप्तकोशी हाइस अनियन्त्रित भई करिब ६०–७० मिटर